निश्चल बस्नेतको यस्ता दुखद जीवन कथा/ बाको ऋण तिर्न बाँकी छ
छोराको सपना अपूरो हुँदा बाउ आमालाई पनि दुःख लाग्नु स्वभाविक नै थियो । हामीसँग कुराकानी गर्ने क्रममा निश्चलले अस्ट्रेलिया जाँदा खर्च गरेको बा को ऋण तिर्न बाँकी नै रहेको बताए । तर पछि फेरि हाँस्दै भने हुन त, बाको सम्पती पनि मेरो हो भन्ने सोचेको छु । तर बाले सोचेको छन कि छैन्न् ?
0 comments:
Post a Comment