काठमाडौं: महाशिवरात्रिको अवसरमा पशुपति मन्दिरपरिसरमा बाबा र भक्तजनको चहलपहल बढेको छ। पशुपति परिसरमा बसेका बाबाले स्वदेशी तथा विदेशी पर्यटकलाई नाङ्गिएर ‘नो मनी-नो मनी ?’ भन्दै भिक्षा मागेका छन्।

यस्तै पशुपति क्षेत्रमा खुलेआम रुपमा गाँजा खाने विदेशी तथा स्वदेशीको संख्या पनि उत्तिकै छ। मन्दिर परिसरमा बाबासँग खुलेआम गाँजा किन्ने र खानेको पनि भिड देखिन्छ।

स्रोत : अन्नपूर्ण पोस्ट

0 comments:

Post a Comment

 
Top