एसएस राजामौली फिल्मको ब्यानरमा बनेको चलचित्र बाहुबलीकव तेस्रो पोस्टर सामाजिक सञ्जालमा हिट भएको छ।
बाहुबली-२ का निर्देशकले आफि्नो ट्विटर तथा फेसबुकबाट 'बाहुबली- द कंक्लूजन' को पोस्टर र भिडियो सेयर गरेका थिए।
यो नयाँ पोस्टरलाई निर्देशकले सेयर गर्ने बित्तिकै धेरैले लाइक र कमेन्ट गरेका छन्। निर्माता करण जौहरले २४ फेब्रुअरीमा आफ्नो ट्विटर ह्यान्डलबाट बाहुबली २ को दोस्रो मोसन पिक्चर सार्वजनिक गरेका थिए।
उक्त पोस्टरमा बलिउड सुपरस्टार सलामान खान, शाहरुख खान, गंगाधर लगायत करीब ८ सय जनाले रिट्विट गरेका छन् भने प्रतिक्रिया आउने क्रम जारी छ।
उक्त पोस्टरमा बलिउड सुपरस्टार सलामान खान, शाहरुख खान, गंगाधर लगायत करीब ८ सय जनाले रिट्विट गरेका छन् भने प्रतिक्रिया आउने क्रम जारी छ।
(एजेन्सी/लोकान्तर)

0 comments:
Post a Comment